काठमाडाैं ।। विश्वमा कोरोनाका कारण ४ करोड १४ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ करोड १४ लाख ६९ हजार ६ सय २४ जनामा कोरोना भाइरसकोसङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये ३ करोड ९० लाख९ हजार ६ सय ४३ मानिस उपचार पछि स्वस्थ भएका छन् । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने ११ लाख ३६ हजार नाघेको छ । हालसम्मको तथ्यांक अनुसार ११ लाख ३६ हजार २ सय ६० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here