काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सो अवधिमा २८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यसका साथै देशभर कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । भने मृत्यु हुनेको कुल संख्य ७९१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । यसका साथै संक्रमण मुक्त हुनेको जम्मा संख्या ९९६०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here