काठमाडौं ।। साउथ सुपरस्टार प्रभाषको अपकमिङ थ्रीडी फिल्म आदिपुरुषमा अभिनेता अजय देवगण नखेल्ने भएका छन् ।

फिल्ममा सैफ अली खान रावण र अजय देवगण शिवको भुमिकामा देखिने बताइएको थियो ।

ओम राउतको निर्देशनमा बनिरहेको फिल्ममा अजय देवगण शिव बन्ने चर्चा भए पनि अब उनी पर्दामा नदेखिने बताइएको हो ।

फिल्म आदिपुरुषको निर्माण भूषण कुमारले गर्दैछन् । फिल्म २०२१ बाट शूटिङ शुरु हुनेछ । फिल्म २०२२ मा रिलिज हुने बताइएको छ ।

फिल्मको बजेट ४०० करोड भारतीय रुपैयाँ राखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here