काठमाडाैं ।। विश्वभर कोरोना भाइरस कोभिड १९ कारण १० लाख ८५ हजारको मृत्यु भएको छ । विश्वभरि नै ३ करोड ८० लाख ८ हजार मानिस सङ्क्रमित हुँदा २ करोड ८५ लाख ८७ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै प्रभाब अमेरिकामा परेको छ । अमेरिकामा हाल सम्म ८० लाख ३७ हजार मानिस सङ्क्रमित भएका छन् । भारतमा पनि ७१ लख ७३ हजारमा कोरोना सङ्क्रमण देखिएको छ । ब्राजिलमा ५१ हजार मानिस सङ्क्रमित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here