एजेन्सी ।। भारतमा कोरोना संक्रमित हुनेहरुको संख्या ७१ लाख नाघेको छ । भारतका स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ७ सय ३२ जनामा गप कोरोना संक्रमण देखिएको छ । यसको साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ७१ लाख २० ५ सय २९ पुगेको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ८ सय १६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका काराण मृत्यु हुनेको कुल संख्या १ लाख ९ हजार १५० पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ६१ लाख ४९ हजार ५ सय ३६ जना निको भएर घर फर्किएका छन् भने ८ लाख ६१ हजार ८ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here