काठमाडाैं ।। भारतमा तुलनात्मक रुपमा कोरोना भाइरसका सङ्क्रमित घट्न थालेका छन् । अघिल्लो हप्ता सम्म दैनिक झण्डै १ लाख मानिसमा कोरोना सङ्क्रमण हुने गरेकोमा पछिल्लो केही दिनयता ७५ हजारको आसपासमा झरेको छ । भारतमाद हिजो पनि एकै दिन ७४ हजार ५ सय ३५ जनामा कोरोना सङ्क्रमण भएको थियो । भारतमा हाल सम्म ७० लाख ५० हजार मानिसमा कोरोना भाएको छ भने १ लाख ८ हजारको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here