एजेन्सी ।। बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमण मुक्त भएका छन् । अभिनेता अर्जुन कपुर ६ सेप्टेम्बरमा एउटा पोष्ट सेयर गर्दै आफु कोरोना पोजेटिभ भएको बताएका थिए ।

तर हाल अर्जुन कपुर कोरानाबाट निको भएका छन । यो कुराको जानकारी उनले आफनो इस्टागामा एक पोष्ट सेयर गर्दै बताएका छन ।

अर्जुन कपुरले इस्टागामा पोष्ट सेयर गर्दै लेखेका छन , ुमलाई यो कुरा बताउन पाउदाँ खुशी लागेको छ की बितेको हप्तामा मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । म ठीक भएपछि धेरै खुशी महसुस गरेको छु र काममा फर्किन धेरै एक्साइटेड छु । सबैलाई पोजेटिभ इन्जिको लागि धेरै धन्वाद । यो भाइरस साच्चि मा नै सिरियस छ ,त्यसैले अनुरोध गर्दछु हजुरहरु पनि सिरियस हुनुहोस । यो कुनै पनि उमेरकालाई हुनसक्छ ९ बच्चा र जवान० । त्यसैलै कृपया मास्क लगाउनु । धन्वाद बीएमसी हजुरको सपोर्ट र हेल्पको लागि । ती सब कार्यकारतालाई सलाम जसले आफनो ज्यान जोखिममा राखेर हामीहरुको सेवा गर्नुहुन्छ । हामी हजुरको सधै कर्जादार रहनेछौं ।


भारतमा कोरोना भाइरसबाट लाखौं मानिसहरु शिकार भइसकेका छन । लाखौको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here