मुम्बई ।। चर्चीत भारतिय चलचित्र ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस पुष्टि भएको छ ।

हाल हैदराबादमा रहेकी उनलाई सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी छन् ।

उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्ययले उल्लेख गरेका छन् । केही सयम पहिले तमन्नाक आमा बुवालाईसमेत कोरोना पुष्टि भएको थियो । हाल उनका आमा बुवा संक्रमण मुक्त भइसकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here