चितवन ।। चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनीनगरपालिका वडा नम्बर ३ का३९बर्षकायुवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयारामलम्सालकाअनुसार उनकोगएराती साढे १२ बजे उहाँको मृत्यु भएको हो । डायलासिस गराउनभदौ २९ गते अस्पताल आएका उहाँमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमाउहाँको उपचार भईरहेको थियो । उपचारकाक्रममा रातिउहाँको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या ४ सय ३७पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here