Relating image

काठमाडाैं ।। कोरोना भाइरसका कारण विश्वभर ९ लाख भन्दा धेरैको मृत्यु भैसकेको छ । हाल सम्म कोरोनाका कारण ९ लाख २ हजार ५ सय ३७ जजनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर २ करोड ७७ लाख ६९ हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएर पनि हाल सम्म १ करोड ९८ लाख ५२ हजार मानिस स्वस्थ भएका छन् । अर्थात सङ्क्रमित मध्ये झण्डै २ करोड मानिस स्वस्थ भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here