काठमाडाैं ।। कोरोना महामारीका कारण दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४३ हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेसँगै ब्राजिलमाकोरोनाभाइरसकाकारण सङ्क्रमितहुनेको संख्या ४० लाख ६१ हजार ६ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ब्राजिलमा ८ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमाकोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २४ हजार ६ सय नाघेको हो । ब्राजिलको स्वास्थ्यमन्त्रालयले कोरोना सङ्क्रमणको दरमा वृद्धि हुने क्रमअझै जारी रहेकाले सबैलाई स्वास्थ्य सावधानीअपनाउनभनेको छ । अमेरिकापछि ब्राजिलामा सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितहुनेपनि धेरै ब्राजिलमै छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		