एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख भन्दा बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ७७ हजार २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ ।
जसमध्ये २५ लाख ८३ हजार ९ सय ४८ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने ७ लाख ४२ हजार २३ जना उपचार गराएरहेका छन् ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ५७ जनाको मृतयु भएको छ ।
यो सँगै भरातमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६१ हजार ५ सय २९ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।