रौतहट ।। विश्व कोरोना संक्रमनबाट अक्रान्त संग रौतहटको अवास्था निकै जटि बन्दै गएको अवस्थामा गौर अस्पतालामा कोरोना परिक्षणको लागि पिपिआर ल्यावको स्थापना गरिन लागेको छ ।
आज शुक्रवार जिल्ला विपद व्यवस्थापन समिति रौतहट गौरमा बसेको बैठकले पि.सि.आर. परिक्षण र उच्य स्तरको आईसोलेसन निर्माण गर्न सवै स्थानीय सरकार संगको सहयोगमा निर्माण गर्न निर्णय गरिएको हो ।
जिल्लाको १८ वटै स्थानिय तह संग ५ लाख को दर ले ९० लाख साथै जिल्ला बाट निर्वाचित प्रदेश सभासद १२ जना बाट ५ लाख को दर ले ६० लाख र सङ्घिय सान्सद ४ जना १० लाख दर ले ४० लाख गरि जम्मा एक करोडा ९० लाख सहियोग लिई तत्कालै स्थापना गरि संचानल गर्ने सर्व सहमतिबाट निर्णय गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा भएको बैठकमा, जिल्लाको १८ वटै स्थानिय तहको प्रमुख, सरोकारवाला तथा तिन ओटै सुरक्षा निकायको प्रमुखहरुको सहभागितामा सम्पन भएको जिल्ला प्रशासन कार्याल राैतहटका प्रशासन शाखा प्रमुख रामनरेश साहले जानकारी गराए ।
पिसिआर स्थापनाको लागि प्रत्येक स्थानिय तहबाट ५ लाख
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












