काठमाडाैं ।। चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित फेला परेका छन् । चीनस्थित स्वास्थ्य आयोगका अनुसार हिजो पनि ३४ जना बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका थिए । समाचार संस्था रोयटर्सले लेखे अनुसार चीनको पश्चिमी शिनजियाङ्य प्रान्तमा २२ र अन्य २६ जना संङ्क्रमित बाहिरबाट आएका हुन् । ७४ दिनपछि चीनमा पहिलो पटक बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।