काठमाडौं ।। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि तिव्रगतिमा फैलिरहेको छ । केन्द्री स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । भने ७ सय ५ जनाको मृत्यु भएको छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ८५ हजार ५ सय २२ पुगेको छ । भने मृत्यु हुनेको जम्मा संख्या ३२ हजार ६३ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४ लाख ६७ हजार ८ सय ८२ जना उपचाररत रहेका छन् । भने ८ लाख ८५ हजार ५ सय ७७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here