काठमाडौं ।। भारतमा पछिल्लो २४ घण्टामा थप ३७ हजार १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५८७ जनाको मृत्यु भएको छ । यो सँगै भातमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५५ हजार १ सय ९१ पुगेको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या बढेर २८ हजार ८४ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा मृत्यु हुने प्रदेश अन्र्तगत महाराष्ट्रमा १७६ जना,कर्नाटक ७२,तमिलनाडूमा ७०,आंध्र प्रदेशमा ५४,उत्तर प्रदेशमा ४६,पश्चिम बंगालमा ३५,दिल्लीमा ३५,गुजरातमा २०, मध्य प्रदेशमा १७ र जम्मू–कश्मीरमा १०,राजस्थानमा ९,पंजाबमा ७,तेलंगानामा ७, हरियाणा ६, ओडिशा ६, झारखंडमा ४,उत्तराखण्डमा ३,त्रिपुरामा २,मेघालयमा २ र असाम,गोवा,छत्तीसगढ,पुदुचेरी र केरलमा एक–एक जनाको मृत्यु भएको छ ।
भारतमा अहिले सम्म कुल मृत्यु हुेनको संख्या २८ हजार ८४ जना रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here