एजेन्सी ।। बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको परिवारलाई भेट्न सोमवार भाजपा नेता तथा भोजपुरि अभिनेता मनोज तिवारी पटना पुगेका छन् ।
दिवंगत बलिउड अभिनेता सुशांत सिंह राजपूतको परिवारलाई भेट्न भाजपा नेता मनोज तिवारी सोमबार पटना पुगे। राजीवनगरमा सुशांत सिंहको घरमा पुगेपछि मनोज तिवारीले अभिनेता सुशान्त का बुबालाई भेटे। यसअघि पटना विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा मनोज तिवारीले भनेका थिए कि सुशांत सिंहको मृत्युबाट म धेरै दुखी छु। त्यहि समयमा म बिहारका जनतालाई आश्वस्त पार्न चाहन्छु कि जो यसमा संलग्न छ उनीहरू लाई सयाज दिलाएर छोडछु ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।