काठमाडौं ।। संघीय प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वारिष्ठ उपरिक्ष एसएसपी सौरभ राण निलम्बनमा परेको छ । राणलाई यौन शोषण् लागेपछि निलमबन गरिएको छ । उनलाई पक्राउ पूर्जी समेत जारि गएिको छ । प्रहरी प्रधान कार्यालयको सिफरिसमा राणलाई गृहमन्त्रालयले विहिवार निलमबन गरेको हो ।
राण माथी झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ । ती महिलाले एसएसपी राणले आफुलाइ लामो समयदेखि शोषण गरेको आरोप लागएकी छिन् । आरोप लागेसँगै प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयहलाई अनुरोध गरेको थियो । राणा बिहीबारदेखि निलम्बनमा परेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पुष्टि गरे ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।