काठमाडाैं ।। झन्डै डेढ महिनादेखि ठप्प रहेको काठमाण्डौ विश्वविद्यालयको पठनपाठन सुचारु भएको छ । हिजो बसेको विश्वविद्यालयको विशेष सभामा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले पठनपाठन अवरुद्ध नगर्न र मागकाबारे छलफल गर्ने बताएपछि पठनपाठन सुचारु भएको प्राध्यापक सङ्घका अध्यक्ष वेदमणि दाहालले जानकारी दिनुभयो । विभिन्न माग राख्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले पठनपाठन ठप्प पारेर आन्दोलनमा थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।