वीरगन्ज ।। वीरगन्जमा कर्फु लगाइएपनि आज बिहानैदेखि युवाहरुको प्रदर्शन जारी छ। बिहान १० बजेदेखि घण्टाघर,माइस्थान लगायतका चोकहरुमा युवाहरुले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् ।
माईस्थान र घण्टाघर चोकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानिरहेको छ। स्थानीय प्रशासनले सोमबार राति ९ बजेदेखि लगाएको कर्फुलाई मंगलबार साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here