बझाङ ।। बझाङ प्रदेशक सभा १ मा फेरि एमालेले अग्रता लिएको छ। नेकपा एमालेका दमन भण्डारीले जम्मा ९ मतले कांग्रेसका अभिषेकबहादुर सिंहलाई उछिनेका हुन् ।
पछिल्लो मत परिणामअनुसार एमालेको ९ हजार ८ सय ८९ मत छ। कांग्रेसको ९ हजार ८८० मत आएको छ ।
यसैगरी माओवादी केन्द्रो ३ हजार ६ सय ६६ र एकीकृत समाजवादीको २ हजार ४ सय ५ मत आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here