काठमाडौं ।। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै विश्वासको मत दिने भएको छ । उनले पार्टीका शर्तबारे भने केही खुलाएनन् । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।
Home मुख्य समाचार प्रधानमन्त्रीले लिखित सहमति नजनाए एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा भोट नदिने





