काठमाडौँ ।। काभ्रेमा  आफ्नै श्रीमतीको कुटपिटबाट  श्रीमानको मृत्यु भएको छ। काभ्रेको  नमोबुद्ध न.पा. ५ कानपुर बस्ने ४० वर्षीया  कमला परियारले  श्रीमान् ५९वर्षीय  धनवीर दमाईलाई   शनिवार बिहान निगालोको लाठीले कुटपिट गर्दा  उनको मृत्यु भएको  हो।
परियारले मा.प.से. गरी आफ्नै घर भित्र निगालोको लठ्ठिले टाउकोमा हानि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ  खटिएको  प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुका साथै परियारलाई नियन्त्रणमा लिएर प्र.चौ. कानपुरमा राखिएको जनाएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here