तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

जनकपुर ।। रामको जन्मभूमि अयोध्यामा बनेको राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ माघ ८ गते (जनवरी २२) हुँदैछ । भगवान् रामको मूर्तिको प्राण प्रतिष्ठासँगै नेपालकी छोरी जानकी (सीता) पनि आफ्नो गृहप्रवेश गर्ने नेपाली हिन्दु धार्मिक कार्यकर्ताहरू बताउँछन्।
‘भगवान् रामसँगै सीतामाता ५०० वर्षपछि गृह प्रवेश गर्दै हुनुहुन्छ,’ यो मानव जातिकै लागि खुसीको कुरा हो। जानकी नेपालकी छोरी भएकाले हाम्रा लागि झन् बढी खुसी र गौरवको विषय हो।’ साे अवसरमा जनकपुरधामको जानकी मन्दिरमा गरिने सवा लाख दीप प्रज्वलनका लागि  आज मन्दिर परिसर सरसफाइ गरिँदै ।  

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here