काठमाडौं ।। डिफेन्डीङ च्याम्पियन इंग्ल्यान्ड र श्रीलंका विश्वकपको आफ्नो पाँचौं खेलमा प्रतिस्पर्धा गर्दै छन्। चार खेलको समाप्तीमा दुबै टिमले समान १-१ जित निकालेकाले सेमिफाइनल सम्भावना कमजोर रहँदा दुबै टिम खेलमा फर्किने प्रयासमा रहेका छन्। बैंगलोरको के एम चिन्नस्वामी स्टेडिमयमा दिउँसो २:१५ मा सुरु हुने खेलमा इंग्ल्यान्ड १६ वर्षदेखी श्रीलंकालाई हराउन नसकेको विगतको अन्त गर्न चाहन्छ। इंग्ल्यान्डले श्रीलंका विरुद्ध पछिल्लो पटक १९९९ को विश्वकपमा जित हासिल गरेको थियो। त्यसपछि भएका ४ खेलमा सबै खेल श्रीलंकाले जितेको छ। २००७, २०११, २०१५ र २०१९ मा भएको प्रतियोगितामा श्रीलंका विजयी भएको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here