काठमाडौं ।। जनता समाजवादी पार्टी, नेपाल (जसपा) की केन्द्रीय सदस्य एवं मधेस प्रदेशकी सांसद बिन्दुकुमारी यादवको निधन भएकाे छ।
उनकाे उपचारकाे क्रममा जनकपुरकाे काव्य अस्पतालमा निधन भएकाे थियाे।
यादव लामो समयदेखि क्यान्सर राेगबाट ग्रसित थिइन्। मधेस प्रदेशमा जसपाको तर्फबाट उनी समानुपातिक सांसद बनेकी थिइन्। ४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन्  । यादवको स्थायी घर सर्लाही  भए पनि उनी लामो समयदेखी जनकपुर-८ मा  बस्दै आएकी थिइन् । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here