सर्लाही ।। सर्लाहीमा एक युवकको टाउको शरीरबाट अलग भएकाे अवस्थामा भेटिएको छ । बिहीबार बिहान करिब ८ बजे  हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी गरिरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here