रौतहट ।। रौतहटको गौर नगरपालिकाको लोकप्रिय तथा चर्चित नगर प्रमुख शम्भु साह १ वर्ष सफल कार्यकाल पूरा गरिएका अवसरमा गौर नगरपालिका वार्ड नं ४ का युवाहरूले बधाई तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन गरेको छ । उक्त कार्यक्रम वडा अध्यक्ष सञ्जय गिरीको अध्यक्षता तथा नगर प्रमुख साहको प्रमूख अथितिमा सम्पन भएको थियो । त्यस्तै स्थानीयहरू भव्य स्वागत गर्दै उनले गरेको कामलाई सरहाना गरेका थिए । साथै जनताको मन जित्नु भएको हो भन्दै युवाहरूले प्रशंसा गरेको थिए । नगर प्रमुख साहले गौर नगरपालिकालाई नमूना नगरपालिका तथा नगरमा पर्यटन भित्रयाउनको लागि नगरमा भएको पर्यटन क्षेत्रलाई सुन्दर दृश्य, आकर्षण बनाउनको लागि काम गर्ने छु बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here