मुम्बई ।। विश्वको सबैभन्दा ठूलो चलचित्र महोत्सव कान्स २०२३ सुरु भएको छ । १६ मईबाट सुरु भएको यो चलचित्र महोत्सव २७ दिनसम्म चल्ने छ । यस वर्ष कान्स फिल्म फेस्टिभलमा बलिउडका धेरै ठूला सुन्दरीहरू डेब्यु गर्न लागेका छन्, जसमध्ये एक हुन् सारा अली खान । सारा अली खानले ओपनिङ डे अर्थात १६ मईमा कान्स डेब्यू गरेकी थिइन् । यस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि सारा अली खानले आफ्नो देसी अवतार देखाएकी थिइन् । कान्स २०२३ मा सारा अली खान लेहेंगा लगाएर आइन् । सारा अली खानको कान्स लुक यहाँ हेर्नुहोस्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here