बारा ।। बारा–२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादवले १८ हजार ९६ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले १३ हजार ८३ मत ल्याएका छन् । यादव पाँच हजार १३ मतान्तरले अगाडि छन् ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उमेदवार पुरुषोत्तम पौडेलले पाँच हजार ४५९ मत ल्याएका छन् भने रास्वपाका उमेदवार रमेश खरेलले दुई हजार १६३ मत ल्याएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here