रौतहट ।। जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित गुजरा न पा को नगर स्तरीय अगुवा कार्यकर्ता भेलाले अनुठा धामीको अध्यक्षतामा ३१ सदस्यीय नगर तदर्थ समितिग गठन गरेको छ ।
जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा सनिवार गुजरा नगरपालिकाको सबै वाडाका कार्यक्रताहरुको उपस्थित उक्त समिति चयन गरिएको जसपा रौतहट अध्यक्ष श्याम बिहारी यादवले जानकारी गराउनु भएको छ ।
नव गठीत समितिमा बरिष्ठ उपाध्यक्ष– किसनाथ राम, उपाध्यक्षमा दिलिप कुमार यादब, कुमारी देबी पसबान, सचिवमा जमुल्लाह मन्सुरी, सह सचिवमा दिनेश चौधरी, जयमगल साह कल्बार र कोषाध्यक्षमा देबकी चौधरी रहेका छन् ।
त्यस्तै सदस्यमा दर्शथ चौधरी, बिजय चौधरी, शेरेस्ता देबी चौधरी, मनीफ मिया लगायत ३१ सदस्यी रहेको पार्टीले जनाएको छ ।
कार्यक्रम पार्टिका केन्दिय सदस्य रामअश्ररे चौधरीको प्रमुख अतिथ्यमा प्रदेश सचिब पुनित राम , प्रदेश सदस्य जिल्ला सह इन्चार्ज राज कुमार दास प्रदेश सदस्य बिरेन्द्र प्र यादब, प्रदेश सदस्य बिजय चौधरी , प्रदेश सदस्य इस्वरीलाल यादब , चपुरको नगर अध्यक्ष कल्यान राउत लगायतको उपस्थितिमासम्पन्न भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here