काठमाडाैं ।। अफगानिस्तानमा अचानक बढेको चिसोले जनजीवन कष्टकर बनेको छ । अहिलेसम्म चिसोका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४ हजार गाईबस्तु पनि मरेका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । हेरात क्षेत्रीय अस्पतालमा हाइपोथर्मियाका कारण ७० जना भर्ना भएका खबरमा उल्लेख छ । स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here