काठमाडाैं ।। पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनामा परेर मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर सामाजिक सञ्जालमा सरकारको यो निर्णयको विरोध भएको छ । एक दिन बिदा हुँदा राज्य सञ्चालनमा नकारात्मक प्रभाव पर्ने भन्दै शोक मनाउनकै लागि बिदा दिन नहुनेमा विभिन्न तर्क भइरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here