एजेन्सी ।। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले अफगानिस्तानका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान दिन तालिवान सरकारसँग आग्रह गरेको छ । गत साता तालिवान सरकारले अफगानिस्तानका महिला तथा किशोरीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेको थियो । यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रसङ्घले जनाएको छ । उसले यो निर्णय तुरुन्त सच्च्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य गर्नुपर्ने बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here