काठमाडाैं ।। भारतको बिहारमा विषाक्त रक्सी खाँदा दुई दिनमा ४३ जनाको मृत्यु भएको छ । मदिरा निषेधित बिहारको सारण जिल्लामा दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । मसरक शहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन घटना घटेकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको अनुमान गरिएको छ । प्रहरी प्रशासनले अहिलेसम्म १ सय २६ जनालाई पक्राउ गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here