काठमाडौं ।। गोरखा क्षेत्र नम्बर २ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् ।
हालसम्म १२ हजार ६१५ मतगणना हुँदा उनले ७ हजार २७८ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत पाएका छन् । नेकपा (एमाले) उमेदवार अब्दुस मियाँ भने १ हजार ६९८ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here