रौतहट ।। रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहले अग्रता कायम गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणामअनुसार साहले चुनाव चिन्ह चापाकलमा ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका पटेलले अहिलेसम्म १ हजार ३५३ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here