रौतहट ।। रौतहट क्षेत्र नं. १ ख का उम्मेदवार कृष्णा प्रसाद यादवले देशमै हाम्रो क्षेत्रको जस्तो गटबन्धन नरहेको, एउटै क्षेत्रले प्रधानमन्त्री मुख्यमन्त्रीको पाउने सम्भावना रहेको बताउनु भएको छ ।
आज सुक्रवार क्षेत्र नं. १ अन्तर्गत गढीमाई नगरपालिकाको वार्ड नं. ६ सिंगारवन धर्मपुरमा आयोजित विसाल चुनावी आम सभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले, यो क्षेत्रको सौभाग्य समसयले जुराएकोले पूर्व प्रधानमन्त्री जस्ता व्यक्तिले उम्मेदवारी दिएका छन् यस्ता व्यक्तित्वलाई मतदिई विजय गराउदाँ देश र क्षेत्रको विकास अकास चुम्ने बताए ।
म सधै जिल्ला क्षेत्रको हरेक व्यक्तिको सुख दुखको साथी बन्दै आएकोले, आफुलाई मतदात गरि विजय गराउन मुख्यमन्त्री बन्ने पक्का रहेकोले क्षेत्रको सर्वपरि विकास नै मेरो पहिलो प्राथमीकता रहने उम्मेदवार यादवले प्रतिवद्धता गरेका छन ।
आज भएको कार्यक्रममा हजरौ नागरिकको उपस्थिती रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश हाम्रो जस्तो गटबन्धन देशमै नरहेको एउटै क्षेत्रले प्रधानमन्त्री मुख्यमन्त्री पाउने :- उम्मेदवार...





