रौतहट ।। केशरी कल्याण समाज रौतहटको अध्यक्षमा संतोष केशरी सर्व सहमतीबाट चयन हुनु भएको छ ।
आज रौतहट सदमुकाम गौर स्थित गौर नगरपालिकाको सभा हलमा भएको रौतहट जिल्ला भरीका केशरी कल्याण समाजका व्यक्तित्वहरुको भेलाले गौरको प्रतिष्ठित, समाज सेवी संतोष केशरीको नेतृत्वमा १५ सदस्यि रौतहट जिल्ला तदर्थ समित गठन गरिएको हो ।
गठीत समितमा उपाध्यमा राजेश प्रसाद केशरी, सचिवमा राजाराम केशरी, सहसचिवमा सुनिल कुमार केशरी, कोषाध्यक्षमा नविन कुमार केशरी रहेका छन ।
त्यस्तै सदस्यमा शंकर प्रसाद केशरी, रामअधार प्रसाद केशरी सहितका रहेको समाजले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here