एजेन्सी ।। सलमान खानको ‘द फाइनल ट्रुथ’ हलमा चलिरहदा दर्शक तथा प्रशसकहरुले पटका पड्काएर खुसी मनाएका छन् ।
शुक्रबार रिलिज भएको पिल्म हेर्न हल प्रवेश गरेका दर्शकहरुले हलभित्रै प्रदर्शन तथा पटका पड्काएर खुसी मनाएका थिए । हलभित्रै पटका पड्काएपछि सलमानले आफ्ना प्रशंसकको यस्तो व्यवहारपछि सलमानले आपत्ति जनाएका छन्।
सलमान खानले शुक्रबारको भिडियो सार्वजनिक गर्दै प्रशंसकहरुलाई हलभित्र पटका लिएर नजान आग्रह गरेका छन् । उनले पटकाले आगलागीको अत्यधिक खतरा निम्त्याउँछ निम्त्याउने बताएका छन् ।
पटकाले सबैलाई खतरा हुने भन्दै उनले हल मालिकलाई पनि सिनेमा घरहरुमा पटका निषेध गर्न आग्रह गरेका छन् ।
उनले सुरक्षाकर्मीलाई प्रवेशद्वारमा कडाई गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, प्रशंसकलाई मेरो निवेदन – ‘हरेक तरिकाले फिल्मको मज्जा लिनुहोस् तर कृपया हलमा पटका नलानुहोस्।’
प्रशंसकहरुले हलभित्रै पटाका पड्काएपछि सलमानको आपत्ति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।