काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम जाँदै हुनुहन्छ । सुदूरपश्चिमका जिल्लाहरुमा बाढीपहिरोले र्पुयाएको क्षति निरीक्षणका लागि उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो । टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि जाने तय भएको छ । टोलीले सुदूरपश्चिमको नौ जिल्लाको अवलोकन गर्नेछ । टोलि भोलि मात्रै फर्कनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।