काठमाडौं ।। यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्षको एसइई परीक्षाको नतिजा विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर प्रकाशित भएको बोर्डले जनाएको छ । कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनबाट नतिजा तयार गरिएको हो ।
प्रकाशित नतिजा नेपाल टेलिकम र एनसेलबाट आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here