रौतहट ।। रौतहटमा काेराेना संक्रमण बढदै गएकाे हुनाले जिल्लाको कटहरिया नगरपालिकाको सम्पूर्ण हाट बजारहरु आज देखि पूर्ण रुपमा बन्द गर्ने भएका छन् ।
नगरपालिकाको कटहरिया बजार, छेदीचौक, बगही, जमुनिया लगायतका स्थानमा नियमित रुपमा बजार लाग्ने गरेका थिए ।
सो हाट बजारहरु बैशाख १७ गतेबाट अर्को सुचना जारी नहुन्जेल सम्मका लागी बन्द भएको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा जानकारी दिए।
कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गरेकोले भ्याव स्थिती आउन सक्ने भन्दै हालका लागी हाट बजार मात्र बन्द गराइएको नगर प्रमुख कुशवाहाले जानकारी दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












