काठमाडौँ ।। त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एंव स्नाकोत्तर तहका परिक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित सम्पूर्ण परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो ।
त्रिवि केन्द्रिय परिक्षा संचालक समितिको बैठकको निर्णय अनुसार त्रिभुवन विश्‍वविद्यालयद्वारा संचालित सबै प्रकारका परिक्षाहरु संचालन गर्न नसकिने जनाएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थिगित गरिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here