काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुई दिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।
अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मितिबारे निर्णय गरेपछि भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए ।
काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here