काठमाडाैं ।। यौन दुव्र्ययवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको हो । यौन दुव्र्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो । कार्की २८ नम्बर बाहिनी सिराहामा कार्यरत थिए । सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्काशन गरेको प्रवक्ता एवम् सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । त्यस्तै सैनिक आचरण विपरीत काम गरेको ठहर भएपछि एक सैनिक अधिकृत महिलालाई पनि निष्काशन गरेको उहाँले वताउनुभएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












