काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ८ सय ६ जना पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २४८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६७ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ।
हालसम्म देशभरमा सक्रिय संक्रमित संख्या १ हजार ९ सय ५९ रहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here