एजेन्सी ।। बलिउडकी चर्चित अभिनेत्री हुन् उवर्शी रौतेला । कोरोना महामारीपछि पछिल्लो समय उनी कुनै फिल्ममा देखिएकी छैनन् । नयाँ फिल्म र नयाँ फोटोशुटका कारण चर्चामा आइरहने उवर्शी पछिल्लो समय नयाँ गेटअपकै कारण चर्चामा छिन् । हरेक पार्टी या कार्यक्रममा फरक लुकमा देखिने उवर्शी एक साथीको विवाहमा पनि नौलो अवतारमा देखिइन् । उनी उक्त विवाहमा गर्जियस लुक्समा देखिएकी थिइन् । विवाहमा उनकोे गेटअपलाई लिएर निकै तारिफ गरिएको थियो । भारतिय मिडियाका अनुसार उनले लाइट ग्रिन कलरो आकर्षक सारी लगाएकी थिइन् । साथै उनी म्याचिङ यररिङ्ग्स र कंगनाले पनि सजिएकी थिइन् । उनले उक्त विवाहमा लगाएको सारी मात्र ५ लाखको रहेको बताइएको छ । उनले लगाएको गहनाको मुल्य १५ लाखको रहेको बताइएको छ ।

पछिल्लो समय उवर्शी फिल्म ‘वर्जिन भानुप्रिया’ फिल्ममा देखिएकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here