काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना भाइरस कोरोना संक्रमण पष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ। ७ हजार स्वाबको पीसीआर परीक्षण गराउँदा ७२२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९६६ जना डिस्चार्ज भएका छन्। यसका साथै कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।