राैतहट ।। राैतहट सहित देशभर जाडो याममा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि तराईका विभिन्न जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।
शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् । जाडोकै कारण जिल्लामा गत वर्ष धेरै मानिसले ज्यान घुमाउनु परेको थियो र यस वर्ष पनि चिसोका कारण ज्यान गुमाउन पर्छ कि भन्ने आमजनतामा त्राश छाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here